अवरोधविना

Romanized: avarodhavinaa, avarodhawinaa, awarodhavinaa, avarodhavin

क्रिवि. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत]

१.
क्रिवि.
२.
नरोकिएको; बाधा नपरेको।
३.
नरोकीकनै;अनवरोध।
४.
वि.
५.
अवरोध वा बाधाको अभाव।

सम्बन्धित शब्दहरू