अवाञ्छनीय
Romanized: avaanychhaniya, avaanychhaniy, avanychhaniya, awaanychhaniya
वाञ्छा वा चाहना नभएको; मन नपरेको; अनभीष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वाञ्छा वा चाहना नभएको; मन नपरेको; अनभीष्ट ।