अशौच
Romanized: ashaucha, ashauch, asaucha, asauch
अशुचि हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अशुचि हुनाको भाव वा अवस्था।
२.
घरको कुनै व्यक्ति जन्मँदा वा मर्दा घरका मानिसलाई निश्चित समयसम्म कसैसँग छुवाछुत गर्न नहुने स्थिति; आशौच।