अश्लाघ्य
Romanized: ashlaaghya, ashlaaghy, ashlaghya, aslaaghya
प्रशंसनीय नभएको; सराहनीय नभएको; अप्रशंसनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रशंसनीय नभएको; सराहनीय नभएको; अप्रशंसनीय।
२.
तिरस्कार गरिने; निन्दायोग्य; निन्द्य।