अषाढा
Romanized: ashaadhaa, ashaadha, ashadhaa, asaadhaa
अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये बिसौं र एक्काइसौँ नक्षत्र (पूर्व+अषाढा = पूर्वाषाढा, उत्तर+अषाढा =… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये बिसौं र एक्काइसौँ नक्षत्र (पूर्व+अषाढा = पूर्वाषाढा, उत्तर+अषाढा = उत्तराषाढा)।