टाढा

Romanized: taadhaa, taadha, tadhaa, taadh

दुई भिन्न ठाउँ, समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको; धेरै परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुई भिन्न ठाउँ, समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको; धेरै परको।
२.
(क्रियाविशेषण) त्यस्तो स्थितिमा; धेरै पर।
३.
(नाम) त्यस्तो स्थिति; असामीप्य; दूरता।

सम्बन्धित शब्दहरू