अष्टावक्र
Romanized: ashtaavakra, ashtaavakr, ashtavakra, ashtaawakra
अङ्ग बाङ्गोटिङ्गो भएका एक अद्वैतवादी ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अङ्ग बाङ्गोटिङ्गो भएका एक अद्वैतवादी ऋषि।
२.
हात, पाउ आदि अङ्ग धेरै ठाउँमा बाङ्गोटिङ्गो भएको व्यक्ति।