असदाचार
Romanized: asadaachaara, asadaachaar, asadaachara, asadachaara
कुचाला; अनाचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुचाला; अनाचार।
२.
सदाचारविरोधी चाला।