असदाचारी

Romanized: asadaachaari, asadaachari, asadachaari, asadachari

अनाचारी; दुराचारी; दुर्व्यसनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनाचारी; दुराचारी; दुर्व्यसनी।
२.
सदाचारमा नबसेको; सदाचारी नभएको।

सम्बन्धित शब्दहरू