असहज
Romanized: asahaj, ashahaja, ashahaj, asahaja
सहज नभएको; असजिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+सहज]
1
सहज नभएको; असजिलो।