सहज

Romanized: sahaj, shahaja, shahaj, sahaja

एकैसाथ जन्मेको; एकै समयमा जन्मेको; जुम्ल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकैसाथ जन्मेको; एकै समयमा जन्मेको; जुम्ल्याहा।
२.
आफैँ भएको; प्राकृतिक; स्वाभाविक।
३.
साधारण; सामान्य; प्राकृत।
४.
सुगम; सरल।
५.
(नाम) सहोदर दाजुभाइ ।
६.
स्वभाव; प्रकृति।

सम्बन्धित शब्दहरू