सहजिनु
Romanized: shahajinu, sahajinu
जिम्मेवारीको कुनै काम नगरी अल्लारिएर यताउति हिँड्नु; बरालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत सहज+नु]
१.
जिम्मेवारीको कुनै काम नगरी अल्लारिएर यताउति हिँड्नु; बरालिनु।
२.
उच्छृङ्खल हुनु; उद्दण्ड बन्नु।