सहजशत्रु
Romanized: sahajashatru, shahajashatru, shahajasatru, sahajasatru
अकारण शत्रुको व्यवहार उब्जाउने शत्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अकारण शत्रुको व्यवहार उब्जाउने शत्रु।
२.
जेठाबाबु, कान्छाबाबुका सन्तान; दाजुभाइ।