देवशत्रु

Romanized: devashatru, dewashatru, dewasatru, debashatru

देवताका शत्रु, दैत्य, दानव, राक्षस आदि देवताप्रति द्वेष राख्ने जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवताका शत्रु, दैत्य, दानव, राक्षस आदि देवताप्रति द्वेष राख्ने जाति।

सम्बन्धित शब्दहरू