सहजकर्ता

Romanized: sahajakartaa, sahajakart, shahajakartaa, shahajakarta

दुई पक्षका बिचमा आएको समस्या मिलाउन वा वार्ता आदिलाई सहज बनाउन भूमिका निर्वाह गर्ने व्यक्ति; मध्यस्थकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुई पक्षका बिचमा आएको समस्या मिलाउन वा वार्ता आदिलाई सहज बनाउन भूमिका निर्वाह गर्ने व्यक्ति; मध्यस्थकर्ता।

सम्बन्धित शब्दहरू