सहजज्ञान

Romanized: sahajajnyaana, sahajajnyaan, sahajajnyana, sahajajnyan

प्राणी वा जीवजन्तुमा जन्मदेखि उत्पन्न भएको कुनै काम गर्न हुन्छ वा हुँदैन भन्ने प्रकृतिप्रदत्त ज्ञान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राणी वा जीवजन्तुमा जन्मदेखि उत्पन्न भएको कुनै काम गर्न हुन्छ वा हुँदैन भन्ने प्रकृतिप्रदत्त ज्ञान; स्वाभाविक ज्ञान; सहजबुद्धि।

सम्बन्धित शब्दहरू