सहजमित्र
Romanized: sahajamitr, shahajamitra, shahajamitr, sahajamitra
आआफै स्वतः मित्र भावना रहने व्यक्ति (फुपूचेला, मामाचेला आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आआफै स्वतः मित्र भावना रहने व्यक्ति (फुपूचेला, मामाचेला आदि)।