विश्वामित्र
Romanized: vishvaamitra, vishvaamitr, vishvamitra, vishwaamitra
क्षत्रियवंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठुलो तपस्या गरी आखिरमा वशिष्ठद्वारा मान्यता पाएपछि मात्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्षत्रियवंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठुलो तपस्या गरी आखिरमा वशिष्ठद्वारा मान्यता पाएपछि मात्र ब्रह्मर्षि भएका एक महर्षि; एक गोत्रप्रर्वतक ऋषि; सप्तर्षिमध्ये एक; कौशिक।