सहजै
Romanized: shahajai, sahajai
सहजसँग; सजिलै; सुगम ढङ्गले; स्वाभाविक किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सहज+ऐ]
1
सहजसँग; सजिलै; सुगम ढङ्गले; स्वाभाविक किसिमले।