असान्निध्य

Romanized: asaannidhya, asaannidhy, asannidhy, ashaannidhya

सान्निध्यको अभाव; दूरता; अन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सान्निध्यको अभाव; दूरता; अन्तर।

सम्बन्धित शब्दहरू