असी
Romanized: asee, ashi, ashee, ashii
उनासी र एकको योगसङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अशीति]
१.
उनासी र एकको योगसङ्ख्याको।
२.
(नाम)
उनासी र एकको योगबाट बन्ने अङ्क; ८० को अङ्क।