असीमितता

Romanized: asimitataa, asimitat, aseemitataa, ashimitataa

सीमित नभएको अवस्था; प्रचुरता; सीमाहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सीमित नभएको अवस्था; प्रचुरता; सीमाहीनता।

सम्बन्धित शब्दहरू