सीमित
Romanized: simit, seemita, shimita, seemit
सीमामा बाँधिएको; तोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सीमामा बाँधिएको; तोकिएको।
२.
थोरै; परिमित।