असीम

Romanized: asim, aseema, ashima, aseem

सीमा नभएको; हदबन्दी नभएको; बेहदको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सीमा नभएको; हदबन्दी नभएको; बेहदको ।
२.
ज्यादा; अपार ।
३.
कुनै कुराले पनि आँक्न नसकिने।

सम्बन्धित शब्दहरू