असोमतिलो
Romanized: ashomatilo, asomatilo
सोमत नभएको; असभ्य; गँवार; कोर्काली; काँठे; बेसोमतिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+सोमत+इलो]
1
सोमत नभएको; असभ्य; गँवार; कोर्काली; काँठे; बेसोमतिलो।