अस्खलित

Romanized: askhalit, ashkhalita, ashkhalit, askhalita

नखसेको; पतन नभएको; नहल्लिएको; स्थिर; नचल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नखसेको; पतन नभएको; नहल्लिएको; स्थिर; नचल्ने।

सम्बन्धित शब्दहरू