अस्त्रचिकित्सक
Romanized: astrachikitsaka, astrachikitsak, ashtrachikitsaka, astrachikitshaka
शारीरिक उपचारका लागि चिरफार गर्ने व्यक्ति वा चिकित्सक; शल्यचिकित्सक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शारीरिक उपचारका लागि चिरफार गर्ने व्यक्ति वा चिकित्सक; शल्यचिकित्सक।