चिकित्सक
Romanized: chikitsaka, chikitsak, chikitshaka, chikitshak
औषधोपचार गर्ने व्यक्ति; डाक्टर; वैद्य; कविराज; हकिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
औषधोपचार गर्ने व्यक्ति; डाक्टर; वैद्य; कविराज; हकिम।