भवनचिकित्सक

Romanized: bhavanachikitsaka, bhavanachikitsak, bhawanachikitsaka, bhawanachikitsak

सधैँ चिकित्सालयमा डाक्टर रहने वा डाक्टरकै घर चिकित्सालयमा परिणत भएको ठाउँ वा घर; घरेलु वा निजी डाक्टर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सधैँ चिकित्सालयमा डाक्टर रहने वा डाक्टरकै घर चिकित्सालयमा परिणत भएको ठाउँ वा घर; घरेलु वा निजी डाक्टर।

सम्बन्धित शब्दहरू