भवन
Romanized: bhavan, bhawana, bhawan, bhabana
वासस्थान वा अन्य विशेष कार्यमा उपयोग हुने, प्रायः ठुलो घर; महल; प्रासाद; दरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वासस्थान वा अन्य विशेष कार्यमा उपयोग हुने, प्रायः ठुलो घर; महल; प्रासाद; दरबार।
२.
आश्रय वा आधारको स्थान (जस्तो- आनन्दभवन, करुणाभवन इ.)।
३.
उत्पत्ति; जन्म।