भवनकर
Romanized: bhavanakar, bhawanakara, bhawanakar, bhabanakara
सहरिया घरहरूमा लाग्ने, नगरपालिकाद्वारा लगाइएको कर वा शुल्क; घरधुरीको कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सहरिया घरहरूमा लाग्ने, नगरपालिकाद्वारा लगाइएको कर वा शुल्क; घरधुरीको कर।