अस्थितन्तु
Romanized: ashthitantu, asthitantu
हाडको जोर्नीलाई जेल्ने तन्तु; कार्टिलेज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अस्थि+तन्तु]
1
हाडको जोर्नीलाई जेल्ने तन्तु; कार्टिलेज।