अहन्ता
Romanized: ahantaa, ahant, ahanta
अहङ्कार; सेखी; गर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अहङ्कार; सेखी; गर्व।