अहमत्याइँ
Romanized: ahamatyaaim, ahamatyaain, ahamatyain, ahamatyaim
'मै हुँ' भन्ने भाव; अभिमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
'मै हुँ' भन्ने भाव; अभिमान।
२.
गम्क्याहट; मात।