अहमत्याउनु

Romanized: ahamatyaaunu, ahamatyaunu

अहमत्याइँमा पार्नु; मत्याउनु; पुलपुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [अहमत्याइँ+आउ+नु]

1
अहमत्याइँमा पार्नु; मत्याउनु; पुलपुल्याउनु।

सम्बन्धित शब्दहरू