अह्रनखटन

Romanized: ahranakhatan, ahranakhatana

अह्राउने खटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [(अह्राउ+अन)+(खटाउ+अन)]

1
अह्राउने खटाउने काम।

सम्बन्धित शब्दहरू