अह्राएमुताबिक
Romanized: ahraaemutaabika, ahraaemutaabik, ahraaemutabika, ahraemutaabika
अराएअनुसार; कुनै कुराको निर्देशन दिएझैँ; खटाएअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
अराएअनुसार; कुनै कुराको निर्देशन दिएझैँ; खटाएअनुसार।