हालसाबिक

Romanized: haalasaabika, haalasaabik, haalasabika, halasaabika

अहिलेको र पहिलेको; हालको र साबिकको; नयाँ र पुरानो। नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाशप्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हाल+साबिक]

१.
अहिलेको र पहिलेको; हालको र साबिकको; नयाँ र पुरानो। नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाशप्राप्त।

सम्बन्धित शब्दहरू