साबिक
Romanized: saabika, saabik, sabik, shaabika
अहिलेको भन्दा पूर्व अवस्थाको; पहिलेको। (उदा.- हाल नापीले साबिक रोपनीमा घटाएको छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी साबिक]
१.
अहिलेको भन्दा पूर्व अवस्थाको; पहिलेको। (उदा.- हाल नापीले साबिक रोपनीमा घटाएको छ)।
२.
पहिलेदेखि चल्दै आएको; सनातन। (उदा.- साबिक रीतिरिवाजलाई पनि कायमै राख्नु सांस्कृतिक उपादेयता हो)।
उदाहरण वाक्य
- हाल नापीले साबिक रोपनीमा घटाएको छ