साबिती
Romanized: saabiti, saabitee, shaabiti, sabitee
भुल वा अपराध स्वीकार गर्ने काम; साबित हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भुल वा अपराध स्वीकार गर्ने काम; साबित हुने काम।
२.
(विशेषण)
अपराध वा दोष स्वीकार गर्ने खालको (बयान)।