साबित
Romanized: saabita, saabit, sabit, shaabita
निस्साप्रमाणबाट सिद्ध भएको; सबुत पुगेको; प्रामाणिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
निस्साप्रमाणबाट सिद्ध भएको; सबुत पुगेको; प्रामाणिक।
२.
अपराध वा दोष स्वीकार गरेको; कायल भएको।