मुखसाबित
Romanized: mukhasaabita, mukhasaabit, mukhasabit, mukhashaabita
अपराध भएको भए पनि नभए पनि मुखले स्वीकार गर्ने; मुखपतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मुख साबित]
1
अपराध भएको भए पनि नभए पनि मुखले स्वीकार गर्ने; मुखपतित।