आँठैआँठा

Romanized: aamthaiaamthaa, aamthaiaamtha, aamthaiamthaa, amthaiaamthaa

खेतका ससाना गराको समूह; आँठाहरूको समूह; धेरैओटा आँठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खेतका ससाना गराको समूह; आँठाहरूको समूह; धेरैओटा आँठा।

सम्बन्धित शब्दहरू