आँधीबेरी
Romanized: aamdhiberi, aandhiberi, andhiberi, aamdheeberi
तुफान; जोडसँग चल्ने हावा; आँधीबेहरी; हुरीबतास; आँधी; समुद्रतिर आउने चक्रवात; सबैतिर जलमग्न पार्ने समुद्री… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तुफान; जोडसँग चल्ने हावा; आँधीबेहरी; हुरीबतास; आँधी; समुद्रतिर आउने चक्रवात; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी।