आँधी

Romanized: aamdhi, aandhi, andhi, aamdhee

धुलो र पातपतिङ्गर उडाउँदै, रुखबुट्टा र घरहरू हल्लाउँदै र लतार्दै वेगसित चलेको पानीको थोप्ला परेको वा नपरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अन्ध + ई]

१.
धुलो र पातपतिङ्गर उडाउँदै, रुखबुट्टा र घरहरू हल्लाउँदै र लतार्दै वेगसित चलेको पानीको थोप्ला परेको वा नपरेको बतास; हुरी; आँधीबेहरी।
२.
ठुलो समस्या।
३.
नभएको कुरा।

सम्बन्धित शब्दहरू