आँधो
Romanized: aamdho, aandho, andho, amdho
सर्पको जस्तो आकार भएको, आँखा नदेख्ने एक जातको माछो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्ध]
१.
सर्पको जस्तो आकार भएको, आँखा नदेख्ने एक जातको माछो ।
२.
(विशेषण)
भनेको कुरा नबुझ्ने वा नसम्झने; अधबेस्रो।
३.
अन्धो।