आँधीब्यारी
Romanized: aamdhibyaari, aamdhibyari, amdhibyaari, aandhibyaari
आँधीबेरी; बबन्डरी;बबन्डर गर्ने, उल्का वा उत्पात मच्चाउने आँधीबेहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आँधीबेरी; बबन्डरी;बबन्डर गर्ने, उल्का वा उत्पात मच्चाउने आँधीबेहरी।