आखेज
Romanized: aakheja, aakhej, akhej, akheja
अपकार गर्ने इच्छा; अपराध गर्ने चाहना; शत्रुभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
अपकार गर्ने इच्छा; अपराध गर्ने चाहना; शत्रुभाव।