आखेटक

Romanized: aakhetaka, aakhetak, akhetak, akhetaka

सिकार खेल्ने व्यक्ति; सिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिकार खेल्ने व्यक्ति; सिकारी।
२.
सिकार खेल्ने; अहिरो गर्ने।

सम्बन्धित शब्दहरू