मेटक

Romanized: metak, metaka

पेन्सिलले लेखेको अक्षर, धर्का आदि मेट्ने वस्तु; लेखेको, कोरेको मेट्ने साधन (इरेजर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मेट्+अक]

1
पेन्सिलले लेखेको अक्षर, धर्का आदि मेट्ने वस्तु; लेखेको, कोरेको मेट्ने साधन (इरेजर)।

सम्बन्धित शब्दहरू